शान्ति श्री परियारको स्वरमा ‘आधा बिर्को’ सार्वजनिक

काठमाडौं । गायक सुवास खत्री र गायिका शान्ति श्री परियारको स्वरमा ‘आधा बिर्को’ सार्वजनिक गरिएको छ ।
सुजित खत्रीको शब्द तथा लय सिर्जना, सुजित खत्री र दिलिप धड्कन थेगो, विश्वास नेपालीको एरेन्ज गीतमा रहेको छ ।
मायालुले आफु छोडि जादाँको बिछोडको पललाई गीतमा समावेश गरिएको छ ।
बुद्ध थापाको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्देशनमा भिडियो निमार्ण गरिएको छ ।
बद्रि प्रसाद तिवारी र रचना न्यौपानेको अभिनयलाई गीतमा देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट