प्रविधि

हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने

काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी दुईवटा मल्टिसर्किट टावर निर्माण सम्पन्न गरी दशैंलगत्तै प्रसारणलाइन चार्ज...

निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको...

बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनर्स्थापना तीव्र, प्युठान र रोल्पामा आजै रातिसम्म तथा अन्य क्षेत्रमा भोलिसम्म सेवा सुचारु हुने

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण प्रसारण तथा वितरण लाइनमा क्षति पुगेका क्षेत्रहरूमा नेपाल विद्युत् प्राधिकरणले...

नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी...

एप्पलको फोल्डेबल ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । एप्पलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक गरेको छ । क्यालिफोर्नियामा बुधबार आयोजित कम्पनीको उत्पादन...

हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने

काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी दुईवटा मल्टिसर्किट टावर निर्माण...

निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा प्रणालीको...

बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनर्स्थापना तीव्र, प्युठान र रोल्पामा आजै रातिसम्म तथा अन्य क्षेत्रमा भोलिसम्म सेवा सुचारु हुने

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण प्रसारण तथा वितरण लाइनमा क्षति पुगेका क्षेत्रहरूमा नेपाल विद्युत् प्राधिकरणले मर्मत तथा सेवा पुनर्स्थापनाको कामलाई तीव्रता...

नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु...

एप्पलको फोल्डेबल ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । एप्पलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक गरेको छ । क्यालिफोर्नियामा बुधबार आयोजित कम्पनीको उत्पादन सार्वजनिक कार्यक्रममा नयाँ फोल्डेबल आईफोन सार्वजनिक...

रसुवाको बाढीले विद्युत् संरचनामा क्षति, आपूर्ति अवरुद्ध

काठमाडौं । रसुवा जिल्लामा आएको आकस्मिक बाढीले नेपाल विद्युत् प्राधिकरणका उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ। प्राधिकरणका अनुसार बाढीबाट...