युरोकपको सेमिफाइनलमा फ्रान्स र स्पेनको भिडन्त हुने

युरोकप २०२४ मा पोर्चुगल र फ्रान्सको नतिजा टाइब्रेकरमा सुनिश्चित भयो ।

निर्धारित ९० मिनेटको खेलमा बराबरी खेलेको दुवै टिमले अतिरिक्त समयमा पनि कुनै गोल नगरेको हुनाले टाइब्रेकरमा जानुपरेको थियो ।

टाइब्रेकरमा फ्रान्स ५-३ गोल अन्तरले विजयी भयो । फ्रान्स सेमिफाइनलमा प्रवेश गर्ने दोश्रो टीम बनेको छ । सेमिफाइनलमा फ्रान्सले स्पेनसँग भिडन्त गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट