गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको’ सार्वजनिक

काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको’ बजारमा आएको छ ।
‘यो जिन्दगीको’ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन् । सरोज प्याकुरेलको संगीत, फडिन्द्र राईको एरेन्जमा गीतमा निमार्ण गरिएको हो ।
प्रेमील जोडी बिचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । आफ्नो मनको कुरा बुझ्ने मायालाई आफुले पाएको कुरालाई गीतमा व्यक्त गरिएको छ ।
सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निर्माण गरिएको छ ।
https://youtu.be/51L1Cdiy9w8?si=eARqf-Xcu9xcJK-R

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट