स्वास्थ्य

केएमसीमा नेपालमै पहिलो पटक मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)मा नेपालमै पहिलो पटक मुटुदेखि मस्तिष्कसम्म रगत पु¥याउने प्रमुख अवरुद्ध नसा बिनाचिरफार सफलतापूर्वक खोलिएको छ । धादिङकी २२ वर्षीया विपना मगरको रक्तनलीमार्फत गरिने अत्याधुनिक उपचार...

बाढीपछि कुन–कुन रोग फैलिन सक्छन्, यस्तो छ चिकित्सकको सुझाव

काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब टाइफस तथा हावाबाट सर्ने...

सिभिल अस्पतालमा बिहानैदेखि बिरामीको लामो लाइन (तस्बिरसहित)

नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा ओपीडी टिकट लिन बिहानैदेखि बिरामीहरुको लामो लाइन लाग्ने गरेको छ ।...

नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. अमित तोमरले नेपाललाई मेडिकल हबका रूपमा विकास गर्न...

किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?

काठमाडौं । कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइमर रोगसँग...

हात्तीपाइले विरुद्धको औषधि वैशाख १६ गतेदेखि खुवाइँदै

सरकारले सातवटा जिल्लामा सञ्चालन गर्ने भनिएको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम यही वैशाख १६ गतेदेखि सुरु हुने भएको छ । हात्तीपाइले रोग निवारणका लागि जोखिम...

शिवम मार्गी एकीकृत महिला समाजको आयोजनामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन (फोटो फिचर)

काठमाडौं, ५ फागुन । शिवम मार्गी एकीकृत महिला समाजको आयोजनामा शनिबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ स्थित हरहरमहादेव शिवम मार्गमा निःशुल्क आँखा जाँच...

सरस्वती पूजाको दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

काठमाडौं, १ फागुन । श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । Chest Clinic Of Kathmandu र Abha Home Health Care...

कटन क्याण्डीमा अखाद्य रङ ‘रोडामाइन वी’ को प्रयोग, मानव स्वास्थ्यमा असर गर्ने

काठमाडौं, १२ माघ । कटन क्याण्डीमा अखाद्य रङ ‘रोडामाइन वी’को प्रयोग गरिएकाले नखान आग्रह गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता...

के के हुन् दिमाग तेज बनाउने खानेकुराहरु

पौष्टिक स्वस्थ आहारबाट मानसिक र शारीरिक स्वास्थ्यलाई धेरै फाइदा हुन्छ। कहिलेकाहीँ आवश्यक भिटामिन र खनिजको कमीले मस्तिष्कको कार्यलाई कमजोर बनाउँछ, जसले तनाव, डिप्रेसन, चिडचिडापन,...

वीर अस्पतालमा २६१ जना स्वास्थ्य जनशक्ति थप गर्ने तयारी

काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ जना स्वास्थ्य जनशक्ति थप गर्ने तयारी थालेको छ । सोमबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा...