स्वास्थ्य

केएमसीमा नेपालमै पहिलो पटक मस्तिष्कको अवरुद्ध नसा चिरफारबिनै खोलियो

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)मा नेपालमै पहिलो पटक मुटुदेखि मस्तिष्कसम्म रगत पु¥याउने प्रमुख अवरुद्ध नसा बिनाचिरफार सफलतापूर्वक खोलिएको छ । धादिङकी २२ वर्षीया विपना मगरको रक्तनलीमार्फत गरिने अत्याधुनिक उपचार...

बाढीपछि कुन–कुन रोग फैलिन सक्छन्, यस्तो छ चिकित्सकको सुझाव

काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब टाइफस तथा हावाबाट सर्ने...

सिभिल अस्पतालमा बिहानैदेखि बिरामीको लामो लाइन (तस्बिरसहित)

नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा ओपीडी टिकट लिन बिहानैदेखि बिरामीहरुको लामो लाइन लाग्ने गरेको छ ।...

नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. अमित तोमरले नेपाललाई मेडिकल हबका रूपमा विकास गर्न...

किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?

काठमाडौं । कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइमर रोगसँग...

यसो गर्नुस् आणुवांशिक रोगबाट जोगिन

हाम्रो शरीर विभिन्न किसिमका कोषिकाहरु मिलेर बनेको हुन्छ । कोषिका भित्र क्रोमोजोम ९ वंशाणुगत गुणसुत्र भन्ने तत्व बनेको हुन्छ । क्रोमोजोम भित्र झण्डै ३०...

घानामा बाल मृत्यु दर घट्दै

एजेन्सी । घानामा बाल मृत्यु दरमा निरन्तर गिरावट आएको छ । घाना तथ्याङ्क सेवाले बिहीबार सन् २०२२ मा घाना जनसाङ्ख्यिकीय र स्वास्थ्य सर्वेक्षण सार्वजनिक...

झापामा दादुराको प्रकोप बढ्दै

झापा, ५ माघ । पन्ध्र वटा पालिका रहेको झापा जिल्लाका दुई पालिकामा दादुराको प्रकोप देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका खोप अधिकृत राजकुमार...