काठमाडौं । आजदेखि युरोकप सुरु भएको छ । पहिलो खेलमा जर्मनी र स्कटल्याण्डको रोमाञ्चक प्रतिस्पर्धात्मक खेल सम्पन्न भयो ।
जर्मनीले स्कटल्याण्डलाई ५-१ गोल अन्तरले पराजित गरेको छ । स्कटल्याण्डको १ गोल पनि आत्मघाती गोल रहेको थियो ।
रेड कार्ड पाएर स्कटल्याण्डको खेलाडी १० जनामा सिमित हुनुपरेको थियो । जर्मनीले ९० मिनेटसम्म खेललाई आफ्नो तर्फमा राख्न सफल भएको थियो ।
