नेदरल्यान्ड्सद्वारा नेपाल ६ विकेटले पराजित

काठमाडौं । नेदरल्यान्ड्सले आईसीसी ट्वान्टी–२० विश्वकपको पहिलो खेलमा नेपालविरुद्ध ६ विकेटको जित निकालेको छ ।

नेपालले प्रस्तुत गरेको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा पूरा गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट