बयानका लागि जाँचबुझ आयोग पुगे रमेश लेखक (तस्विरहरू) ओहो पोष्ट २०८२ पुस, १४ Share FacebookTwitterWhatsAppCopy URL नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन् । भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकसँग आयोगले बयान लिन लागेको हो । Share FacebookTwitterWhatsAppCopy URL Previous articleउपसभामुख रानाले भनिन् : गाडी बुझाएको हो, राजीनामा दिएको होइनNext articleनिर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसुची बुझाउने दलको संख्या चार पुग्यो सम्बन्धित समाचार यात्रुबाट बढी मूल्य लिने र गुणस्तरहीन खाना बेच्ने होटललाई कारबाही गरिने विपद्का कारण तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बेली ब्रिज नबन्दा दशैँमा घर फर्किने यात्रु तुइनको सहारामा ताजा पोष्ट यात्रुबाट बढी मूल्य लिने र गुणस्तरहीन खाना बेच्ने होटललाई कारबाही गरिने ओहो पोष्ट - विपद्का कारण तीन जिल्लाका मुख्य राजमार्ग प्रभावित ओहो पोष्ट - कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग ओहो पोष्ट - बेली ब्रिज नबन्दा दशैँमा घर फर्किने यात्रु तुइनको सहारामा ओहो पोष्ट - बौद्ध परम्पराअनुसार घेवा नगरे आत्माले शान्ति पाउँदैन : कलाकार डोमा ह्योल्मो ओहो पोष्ट -