च्यासलस्थित एमाले मुख्यालयको भवनमा रंगरोगन (तस्विरहरु) ओहो पोष्ट २०८२ मंसिर, १६ Share FacebookTwitterWhatsAppCopy URL गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी र त्यसलगत्तै बाढीका कारण क्षतिग्रस्त च्यासलस्थित एमाले मुख्यालय भवनले नयाँ रुप पाएको छ । कार्यालयमा रंगरोगन एवम मेन्टिनेन्स गरिएपछि कार्यालयको नियमित काममा सहज बन्दै गएको छ । Share FacebookTwitterWhatsAppCopy URL Previous articleसालपा विकास बैंकको आईपीओ मंसिर २५ देखि निष्कासन हुँदैNext articleहस्तकला महासंघले पाटन दरबार स्क्वायरमा कला तथा हस्तकला प्रदर्शनी गर्ने सम्बन्धित समाचार खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, हराभरा अवस्थामा फर्काउने टहरामा मन्त्री खड्काको जीवन, मनमा गाउँ बनाउने सपना प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणमा उच्च प्रविधिमैत्री संयन्त्र बन्दैछ : महानिरीक्षक कार्की ताजा पोष्ट खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, हराभरा अवस्थामा फर्काउने ओहो पोष्ट - टहरामा मन्त्री खड्काको जीवन, मनमा गाउँ बनाउने सपना ओहो पोष्ट - प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री ओहो पोष्ट - बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणमा उच्च प्रविधिमैत्री संयन्त्र बन्दैछ : महानिरीक्षक कार्की ओहो पोष्ट - हुथी र साउदी नेतृत्वको गठबन्धनको फरक फरक दाबी, यमनमा क्षेप्यास्त्र प्रहार ओहो पोष्ट -