सलोनको सुरु गरे चलचित्र ‘रंगी’को छायांकन

सान्भी इन्टरटेनमेन्ट प्रा.लिको व्यानरमा निर्माण हुने सिनेमा ‘रंगी’ सुटिङ्ग सुरु भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने सिनेमाको मङ्गलबारबाट सुटिङ सुरु भएको हो ।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहने सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी,  सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ । सिनेमाको सुटिङ्ग अवधि ३० दिनको रहने निर्माण पक्षले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट