काठमाडौं, २५ फागुन । शिवम मार्गी एकीकृत महिला समाजले आज महिला दिवस तथा शिवरात्रीको अवसरमा शुभकामना आदान प्रदान अनि खुसी साटासाट गरेका छन् ।

टोलका पूर्व अध्यक्ष टंक पौडेलले शंख ध्वनी बजाएर टोल नै गुन्जयमान बनाउनु भएको थियो ।

साथै, पशुपतिबाट वेद गुरु उपस्थित भएर प्रवचन दिने कार्यक्रम पनि सम्पन्न भएको छ ।


