कोमामै पुर्याइदिन्छु भन्दै धुर्मुस सुन्तली ले गरे हङ्गामा (भिडियो सहित)

सुजाता केसी र तुलसी सिवाकोटीको स्वरमा हङ्गामा बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा सि डि बिजय अधिकारिको शब्द संगीत र केशब बडुको एरेन्ज रहेको छ । भिडियोमा सिताराम कट्टेल (धुर्मुस )र कुन्जना घिमिरे (सुन्तली) फिचर्ड छन् । सुरेन बसेलको कोरियोग्राफी रहेको गीतमा प्रहिल कार्किको निर्देशन रहेको छ र यस गीतमा सुशिल शर्मा निर्माताका रूपमा रहेका छन्। गीतलाई सुजाता केसी युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट