“मरिलानु ए के छ र” भन्दै आए पप गायक कमल मान सिंह

काठमाडौं । थुप्रै हिट गीत दिएका पप गायक कमल मान सिंहको अर्को नयाँ ‘मरिलानु ए के छ र’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक भएको उक्त गीतमा गायक स्वयंकै शब्द र संगीत रहेको छ । मोहित मुनालको एरेन्ज, आर् डी दुलालको छायांकन, अनिल श्रेष्ठको सम्पादन, माधव वेल्वासेको रंग संयोजन रहेको भिडियोको निर्देशन कमल मान आफैले गरेका हुन् ।

भिडियो यस्तो छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट