काठमाडौं । थुप्रै हिट गीत दिएका पप गायक कमल मान सिंहको अर्को नयाँ ‘मरिलानु ए के छ र’ बोलको गीत सार्वजनिक भएको छ ।
सार्वजनिक भएको उक्त गीतमा गायक स्वयंकै शब्द र संगीत रहेको छ । मोहित मुनालको एरेन्ज, आर् डी दुलालको छायांकन, अनिल श्रेष्ठको सम्पादन, माधव वेल्वासेको रंग संयोजन रहेको भिडियोको निर्देशन कमल मान आफैले गरेका हुन् ।
भिडियो यस्तो छ