एक गिलास दूध चुचाइदे बोलको गित सार्वजनिक

काठमाडौं || सुदुरपश्चिमेलि भाषामा निर्माण भएको एक गिलास दूध चुचाइदे बोलमा सजिएको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको गितमा दैनिक मादक पदार्थ सेवनले घर परिवारमा निम्तिने कलह, यसले दाम्पत्य जीवनमा कस्तो सम्म असर पर्छ त भनेर गितको भिडियोमा सृजनात्मक ढंगले प्रस्तुत गर्न खोजिएको छ । गितमा मीन प्रकाश ओलिको शब्द, संगीत तथा मीन प्रकाश ओलि र पुष्पा बोहराको स्वर, जीवन बडुको एरेन्ज, रिजन बडुको गितार, रत्न फ्लुतेको बासुरि रहेको छ भने अर्जुन तिरुवा, पुजा सोनि र बाबुराम सुनारको जोडदार अभिनय रहेको उक्त गितमा मिडियाकर्मि बिष्णु ठकुरीको छायांकन, सम्पादन तथा निर्देशन पनि उनै ठकुरीको रहेको यस गितको भिडियो खप्टड डिजिटल म्युजिक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट