हिमाल सागरको ‘पहिलो गीत’मा रोहित अधिकारी (भिडियो)

काठमाडौं । चर्चित गायक हिमाल सागरको ‘पहिलो गीत’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

प्रेमिल भावको यस गीतमा दीपक प्रसाद आचार्यको शब्दरचना र सन्तोष सुनारको संगीत रहेको छ ।

‘पहिलो गीत ‘को म्युजिक भिडियोमा रोहित अधिकारी र कलाकार सुरक्षा इटानीको अभिनय रहेको छ ।

अभिनयमा रुचि भएर पनि लामो समय देखि अमेरिकामा रहेका मोडेल रोहित अधिकारीले डेब्यु भिडियोमै राम्रो अभिनय गरेका छन् ।

दीपक आचार्यको निर्देशनमा बनेको भिडियोमा पवन सुश्लिंगको सिनेमाटोग्राफी र सम्पादन रहेको छ भिडियोलाई ‘द प्रीमियर प्रोडक्सन’ युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट