प्रविधि

हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने

काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी दुईवटा मल्टिसर्किट टावर निर्माण सम्पन्न गरी दशैंलगत्तै प्रसारणलाइन चार्ज...

निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको...

बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनर्स्थापना तीव्र, प्युठान र रोल्पामा आजै रातिसम्म तथा अन्य क्षेत्रमा भोलिसम्म सेवा सुचारु हुने

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण प्रसारण तथा वितरण लाइनमा क्षति पुगेका क्षेत्रहरूमा नेपाल विद्युत् प्राधिकरणले...

नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी...

एप्पलको फोल्डेबल ‘आईफोन डुओ’ सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । एप्पलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक गरेको छ । क्यालिफोर्नियामा बुधबार आयोजित कम्पनीको उत्पादन...

आइटी सम्बन्धी पोलिसी समयअनुसार परिवर्तन गर्न आवश्यक : अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार काठमाडौं संघले आयोजना गरेको ‘नेपाली आइटी उद्योगको अवस्था,अवसर र चुनौती’ नामक अन्तरक्रिया...

विश्व बजारमा चीनले ल्यायो रोबोट भ्याकुम क्लिनर

काठमाडौँ । चीनले विश्व बजारमा रोबोट भ्याकुम क्लिनर ल्याएको छ । चीनले उत्पादन गरेका यस्ता रोबोटिक भ्याकुम क्लिनरहरूले विश्व बजारमा उल्लेखनीय सफलता हासिल गरेका...

चीनले सुरु गर्यो एआईमा आधारीत रोबोट रेस्टुरेन्ट

काठमाडौं । पूर्वी चीनको हाङ्झाउ शहरमा एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित रोबोट प्रयोग गरिएको रेस्टुरेन्टले परीक्षण सञ्चालन सुरु गरेको छ । उक्त रेस्टुरेन्टमा एआई–सञ्चालित...

एनसेलले आइएसओ २७००१ र २७७०१ मान्यता नविकरण गरायो

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सूचना सुरक्षा र डेटा गोपनीयता सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आइएसओ २७००१ः२०२२ (आईएसएमएस) र आइएसओ २७७०१ः२०१९ (पिआईएमएस) को मान्यता सफलतापूर्वक नविकरण...

निर्वाचन र मिडिया: लोकतन्त्रको रक्षा कि प्रभावको खेल?

काठमाडौं। लोकतन्त्रको मेरुदण्ड मानिने निर्वाचन र त्यसको सूचनावाहक मिडियाबीचको सम्बन्ध पछिल्लो समय झनै गहिरो र जटिल बन्दै गएको छ। मतदातालाई सही, सन्तुलित र तथ्यमा...

नेपालमा डिजिटल भुक्तानी र एआई प्रविधिको बढ्दो प्रयोग

काठमाडौं । नेपालमा पछिल्ला वर्षहरूमा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको छ । विशेषगरी डिजिटल भुक्तानी, मोबाइल एप, कृत्रिम बुद्धिमत्ता (AI) र क्लाउड प्रविधिप्रति...