समाचार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६८२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे)...

दशैंको टिकट बुकिङ खुल्यो : यसबर्ष काठमाडौं छाड्नेको संख्या कम हुनसक्ने

काठमाडौं । नेपालीको बडादशैंलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएपछि काउन्टरहरुमा यात्रुको लाइन देखिन थालेको...

दशैं नजिकिँदै गर्दा चङ्गा व्यापारमा उत्साह, तर परम्परा हराउँदै गएको व्यवसायीको चिन्ता

काठमाडौं । दशैं नजिकिँदै गर्दा आकाशमा चङ्गा उडाउने रङ्गीन दृश्यसँगै बजारमा यसको किनबेच बढ्ने गर्छ । दशैं र चङ्गाबीच...

काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १३, १४ र १५ गते ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्ने भएको छ...

हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पछिल्लो एक सातामा हेलो सरकारमार्फत १ हजार ७५५ वटा गुनासो प्राप्त भएका...

सहकारी क्षेत्रमा नेपालको उपलब्धि छिमेकी देशभन्दा अगाडि : बडाल

काठमाडौं । नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले अत्यन्त अल्पसंख्यक समुदायसम्म पुगेर सहकारी क्षेत्रमा नयाँ जागरण र...

आइटी पत्रकारिता तालिम लिएका टोखा–९ का सहभागी भन्छन् : ‘उत्साहित छौं, व्यवहारमा उतार्छौ’

काठमाडौं । टोखा नगरपालिकाले सात दिने युवा आइटी तथा आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको छ । टोखा नगरपालिका वडा नम्बर ९ को हलमा सञ्चालन...

ई–कमर्स निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौँ । सरकारले ई–कमर्स व्यवसायलाई व्यवस्थित गर्न  ‘विद्युतीय व्यापार (ई–कमर्स) निर्देशिका, २०८२’ को मस्यौदा सार्वजनिक गरेको छ। यसमा सात दिनभित्र सुझाव मागिएको छ। अब सबै ई–कमर्स...

होटल फरेष्ट इन लिमिटेडको आईपीओ माघ ४ देखि

काठमाण्डौं । होटल फरेष्ट इन लिमिटेडले आगामी माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा...

पाकिस्तानमा पत्रकारविरुद्ध अदालतको कारवाहीले प्रेस स्वतन्त्रतामाथि खतरा

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकार फाउन्डेसन (आईएचआरएफ) ले पाकिस्तानमा हालै भएका अदालतका कारबाहीले प्रेस स्वतन्त्रता, न्यायिक स्वतन्त्रता तथा मौलिक अधिकारमाथि गम्भीर खतरा पैदा गरेको भन्दै...

रौतहटमा धान संकट: उत्पादन २१ हजार मेट्रिक टनले घट्यो

रौतहट । मधेश प्रदेशको प्रमुख अन्न भण्डार मानिने रौतहट जिल्लामा यस वर्ष धान उत्पादनमा भारी गिरावट आएको छ । कृषि ज्ञान केन्द्र रौतहटको पछिल्लो...