काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)मा नेपालमै पहिलो पटक मुटुदेखि मस्तिष्कसम्म रगत पु¥याउने प्रमुख अवरुद्ध नसा बिनाचिरफार सफलतापूर्वक खोलिएको छ ।
धादिङकी २२ वर्षीया विपना मगरको रक्तनलीमार्फत गरिने अत्याधुनिक उपचार...
काठमाडौं । नेपालमा पछिल्ला वर्षहरूमा हृदय रोगीको संख्या तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार अस्वस्थ खानपान, शारीरिक निष्क्रियता, बढ्दो तनाव र धूम्रपान–मदिरा...
नेपालीहरुमा कलेजोसम्बन्धी जटिल रोग ‘लिभर सिरोसिस’को जोखिम बढ्दो छ । समयमा जोगिने उपाय वा उपचार नपाएमा लिभरले काम गर्न छाड्ने र कालान्तरमा मानिसको मृत्युसमेत...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले स्वास्थ्य बिमाको विषयमा एउटा निर्णायक कदम चाल्नु पर्ने अवस्था रहेको बताएकी छन् ।
सोमबार काठमाडौंमा आयोजित वित्तिय...
काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन महानगर निरन्तर प्रयासरत रहेको बताएकी छन् ।
शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर–८ मा...
रामेछाप । रामेछाप जिल्लाका हाड भाँचिएका बिरामीले अब उपचारको लागि जिल्ला बाहिर जानु नपर्ने भएको छ ।
जिल्ला अस्पताल रामेछापमा नै हाड–जोर्नी भाँचिएका बिरामीको शल्यक्रिया...