बजार

जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी

सुर्खेत । जाजरकोटका स्थानीय बासिन्दाले जडिबुटी संकलनबाट एक वर्षमै २९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । जिल्लाबाट ३७ प्रजातिका जडिबुटी निकासी हुँदा ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा रहेको जडिबुटीले...

शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक

काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडले तीन आर्थिक वर्षका वार्षिक साधारणसभा एकैपटक बोलाउँदै चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन...

डा.सरिशा श्रेष्ठ बेनेभिस आइसक्रिमको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं । प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले मिस नेपाल अर्थ २०२२ डा. सरिशा श्रेष्ठलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त...

बुद्ध एयरले भदौ ३१ देखि नेपालगञ्ज–पोखरा हवाई सेवा पुनः सञ्चालन गर्ने

काठमाडौं । लामो समयदेखि बन्द रहेको नेपालगञ्ज–पोखरा हवाई सेवा बुद्ध एयरले आगामी भदौ ३१ गतेदेखि पुनः सञ्चालन गर्ने...

नयाँ अलैँचीले बजार पाएसंगै किसान उत्साहित

ताप्लेजुङ । कालो सुनको उपनामले परिचित अलैँची यस वर्ष पनि बजार मूल्य कामय रहेको छ । नयाँ अलैंची...

ई–कमर्स निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौँ । सरकारले ई–कमर्स व्यवसायलाई व्यवस्थित गर्न  ‘विद्युतीय व्यापार (ई–कमर्स) निर्देशिका, २०८२’ को मस्यौदा सार्वजनिक गरेको छ। यसमा सात दिनभित्र सुझाव मागिएको छ। अब सबै ई–कमर्स...

होटल फरेष्ट इन लिमिटेडको आईपीओ माघ ४ देखि

काठमाण्डौं । होटल फरेष्ट इन लिमिटेडले आगामी माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा...

रौतहटमा धान संकट: उत्पादन २१ हजार मेट्रिक टनले घट्यो

रौतहट । मधेश प्रदेशको प्रमुख अन्न भण्डार मानिने रौतहट जिल्लामा यस वर्ष धान उत्पादनमा भारी गिरावट आएको छ । कृषि ज्ञान केन्द्र रौतहटको पछिल्लो...

हस्तकला विभागद्वारा देशका शिल्पकारहरूलाई आर्थिक विकासमा सहयोग

काठमाडौं । हस्तकला विभागले देशभर हस्तकलाको उत्पादन र बिक्री मार्फत देशका शिल्पकारहरूको आर्थिक विकासमा सहयोग पु¥याउने गरेको छ । विभागले हस्तकलाका परम्परागत प्रविधिहरूको अनुसन्धानको लागि...

नेप्से परिसूचक १३ अंकले घट्यो, कारोबार रकम पनि ओरालो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन निरन्तर बढेर बन्द भएको बजार यस दिन...

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार ४ सय रुपैयाँले सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज...