पर्यटन र डिजिटल मिडियामा रुचि राख्नेहरूका लागि खुसीको खबर

नेपाल पर्यटन बोर्ड (NTB) र टिकटक (TikTok) को संयुक्त पहलमा पर्यटन तथा हस्पिटालिटी क्षेत्रका व्यावसायिकहरूका लागि Travel Content Creation Workshop’ आयोजना हुन गइरहेको छ।

वर्कसपका मुख्य आकर्षणहरू:

  •  डिजिटल स्टोरीटेलिङ

  •  छोटो भिडियो निर्माण

  •  गन्तव्य ब्रान्डिङ

  •  दर्शकहरूसँगको अन्तरक्रिया र जिम्मेवार पर्यटन

महत्त्वपूर्ण विवरणहरू:

  • कार्यशाला मिति: २४ – २६ जुन २०२६ (९–११ असार २०८३)

  • आवेदन दिने अन्तिम मिति: २१ जुन २०२६, बेलुका ५:०० बजेसम्म

  • सहभागी संख्या: जम्मा ३०० जना (प्रती सेसन १०० जना)

यदि तपाईं आफ्नो ब्रान्ड वा गन्तव्यलाई डिजिटल संसारमा भाइरल र प्रभावकारी बनाउन चाहनुहुन्छ भने यो कार्यशाला तपाईंको लागि निकै फलदायी हुनेछ।

सम्बन्धित समाचार

ताजा पोष्ट