मन्त्रीका चालक पक्राउ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री  रामजी यादवका सचिवालय चालक मुस्तकिम आलम अपहरण र अमानवीय व्यवहारको आरोपमा सप्तरीबाट पक्राउ परेका छन्।

पीडितलाई बन्धक बनाई कुटपिट र नग्न भिडियो खिचेको गम्भीर आरोप छ। प्रहरीले अन्य फरार अभियुक्तहरूको खोजी तीव्र पारेको छ।

सम्बन्धित समाचार

ताजा पोष्ट