प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रिपरिषद्को बैठक बस्दैछ।

मन्त्रिपरिषद्को यस बैठकलाई सरकारको कार्यसम्पादन र आगामी योजनाका दृष्टिले महत्त्वपूर्ण मानिएको छ। प्रवक्ता पोखरेलले बैठकमा विभिन्न मन्त्रालयका प्रस्तावहरू र देशको पछिल्लो अवस्थाबारे समीक्षा हुने जानकारी दिनुभएको छ। नियमित तालिका अनुसार बस्न लागेको यस बैठकले गर्ने निर्णयहरू सार्वजनिक गर्न पछि पत्रकार सम्मेलनको आयोजना गरिनेछ।

 

 

सम्बन्धित समाचार

ताजा पोष्ट