डोजर चलिसकेपछिको शंखमुल (फोटो सहित)

काठमाडौं । सरकारले सार्वजनिक जग्गा र नदी किनार अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउने अभियानलाई निकै आक्रामक रूपमा अगाडि बढाएको छ ।

यता शंखमुल आसपासका क्षेत्रमा पनि डोजर चलाइएको छ । पछिल्लो २४ घण्टामा महानगरले स्वयम्भू, धोबीखोला करिडोर, बालाजु र माछापोखरी लगायतका क्षेत्रमा डोजर चलाएर संरचना भत्काउन सुरू गरेको छ।

सम्बन्धित समाचार

ताजा पोष्ट