काठमाडौं । महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर चलाइएको छ।

गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा डनेजरको प्रयोग गरेर हटाएको हो ।

नेपाल सरकारको निर्देशनअनुसार अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्ती भत्काउने अभियान आज बिहानदेखि तीव्र बनाइएको हो ।



