परम्परा जोगाउँदै बोडेबासी: जिब्रो छेड्ने जात्राको भव्य तयारी (फोटो फिचर)

ध्यपुर थिमि नगरपालिका–स्थित बोडेमा हरेक वर्ष नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’को तयारी तीव्र पारिएको छ।

परम्परागत रूपमा मनाइँदै आएको यस जात्रामा एक स्थानीय व्यक्तिले आफ्नै जिब्रो छेडेर नगर परिक्रमा गर्ने अनौठो धार्मिक संस्कार प्रदर्शन गरिन्छ, जसलाई स्थानीयवासीहरूले श्रद्धा र विश्वासका साथ हेर्ने गर्छन्।

 

 

सम्बन्धित समाचार

ताजा पोष्ट