ब्रेकिङ: हिरासतमुक्त भए पूर्व गृहमन्त्री रमेश लेखक सदिक्षा के.सी २०८२ चैत्र, २६ Share FacebookTwitterWhatsAppCopy URL काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् । हिरासतमा रहेका पूर्व गृहमन्त्री लेखक पक्राउ परेको १३ औँ दिन पछि आज रिहा भएका हुन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो । लेखक यही चैत १४ गते आफ्नै निवासबाट पक्राउ परेका थिए । Share FacebookTwitterWhatsAppCopy URL Previous articleखुल्दैछ एपोलो हाइड्रोको आईपीओ: आजै भर्नुहोस्!Next articleघरेलु जडीबुटीको चमत्कार: मुगुमा लोकप्रिय बन्दै स्थानीय तेल सम्बन्धित समाचार भारतबाट बिजुली आयात शून्य, आन्तरिक उत्पादनले धान्दै विद्युत माग ‘गौंथली’ को आक्रामक व्यापार, १० दिनमै ७ करोड ४२ लाख ग्रस कलेक्सन सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल ताजा पोष्ट भारतबाट बिजुली आयात शून्य, आन्तरिक उत्पादनले धान्दै विद्युत माग ओहो पोष्ट - ‘गौंथली’ को आक्रामक व्यापार, १० दिनमै ७ करोड ४२ लाख ग्रस कलेक्सन ओहो पोष्ट - सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड ओहो पोष्ट - सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल ओहो पोष्ट - सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी ओहो पोष्ट -