ब्रेकिङ: हिरासतमुक्त भए पूर्व गृहमन्त्री रमेश लेखक सदिक्षा के.सी २०८२ चैत्र, २६ Share FacebookTwitterWhatsAppCopy URL काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् । हिरासतमा रहेका पूर्व गृहमन्त्री लेखक पक्राउ परेको १३ औँ दिन पछि आज रिहा भएका हुन् । पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो । लेखक यही चैत १४ गते आफ्नै निवासबाट पक्राउ परेका थिए । Share FacebookTwitterWhatsAppCopy URL Previous articleखुल्दैछ एपोलो हाइड्रोको आईपीओ: आजै भर्नुहोस्!Next articleघरेलु जडीबुटीको चमत्कार: मुगुमा लोकप्रिय बन्दै स्थानीय तेल सम्बन्धित समाचार खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, हराभरा अवस्थामा फर्काउने टहरामा मन्त्री खड्काको जीवन, मनमा गाउँ बनाउने सपना प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणमा उच्च प्रविधिमैत्री संयन्त्र बन्दैछ : महानिरीक्षक कार्की ताजा पोष्ट खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, हराभरा अवस्थामा फर्काउने ओहो पोष्ट - टहरामा मन्त्री खड्काको जीवन, मनमा गाउँ बनाउने सपना ओहो पोष्ट - प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री ओहो पोष्ट - बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणमा उच्च प्रविधिमैत्री संयन्त्र बन्दैछ : महानिरीक्षक कार्की ओहो पोष्ट - हुथी र साउदी नेतृत्वको गठबन्धनको फरक फरक दाबी, यमनमा क्षेप्यास्त्र प्रहार ओहो पोष्ट -