झापा ५ का उम्मेदवार ओलीले भक्तपुरमा गरे मतदान ओहो पोष्ट २०८२ फाल्गुन, २१ Share FacebookTwitterWhatsAppCopy URL काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका ओलीले आज बिहान महेन्द्र शान्ति विद्यालय, भक्तपुर बालकोटमा मतदान गरेका हुन् । उनी पत्नी राधिका शाक्यसहित मतदानस्थल पुगेका थिए । Share FacebookTwitterWhatsAppCopy URL Previous articleकांग्रेस सभापती थापाले गरे मतदानNext articleधनुषामा उत्साहका साथ मतदान हुँदै (तस्विरहरू) सम्बन्धित समाचार साढे चारलाख रुपैयाँ पीडितलाई बुझाएपछि साह छुटे विश्वकप प्रसारण निःशुल्क गर्न सांसद हमालको माग राजमार्ग मापदण्डका कारण ललितपुरवासी सम्पत्ति अधिकारबाट वञ्चित : सांसद खरेल सेलिब्रेटीलाई भेट्ने सपना थियो, ‘जुरी’ आफैं सेलिब्रेटी बने ताजा पोष्ट साढे चारलाख रुपैयाँ पीडितलाई बुझाएपछि साह छुटे ओहो पोष्ट - विश्वकप प्रसारण निःशुल्क गर्न सांसद हमालको माग ओहो पोष्ट - राजमार्ग मापदण्डका कारण ललितपुरवासी सम्पत्ति अधिकारबाट वञ्चित : सांसद खरेल ओहो पोष्ट - सेलिब्रेटीलाई भेट्ने सपना थियो, ‘जुरी’ आफैं सेलिब्रेटी बने ओहो पोष्ट - स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो ओहो पोष्ट -