चितवन ३ मा भएको थारु समुदायहरुको मेघौलीमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम पनि देखिएकी छन् ।
उनी निर्वाचनको लागि आफ्नो क्षेत्र गएकी हुन् । उनको साथमा २०२० को मिस नेपाल अनुष्का श्रेष्ठ पनि गएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चितवन ३ मा प्रतिनिधिसभा सदस्यका लागि सोबिता गौतमले आफ्नो मनोनयन दर्ता गराएकी थिइन् ।

