हुस्सुले ढाकेपछिको काठमाडौं (फोटो फिचर)

बाक्लो हुस्सुले ढाकेपछि राजधानी काठमाडौं उपत्यकामा चिसो ह्वात्तै बढेको छ भने हवाई उडान समेत प्रभावित भएको छ । काठमाडौं उपत्यकामा आज विहानैदेखि बाक्लो हुस्सु लागेको छ भने हल्का वर्षापनि भएको छ ।

सम्बन्धित समाचार

ताजा पोष्ट