रास्वपा केन्द्रीय समिति बैठक जारी (तस्विरहरू)

रास्वपा केन्द्रीय समितिकाे बैठक सुरू भएकाे छ । बैठक कार्यालय वनस्थलीमा सुरू भएको हो । यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित बिषयमा छलफल हुँदैछ । यो बैठक पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपश्चातको पहिलो बैठक हो ।

सम्बन्धित समाचार

ताजा पोष्ट