टुँडिखेलमा ध्यान दिवसको रौनक (फोटो फिचर)

डिसेम्बर २१ तारिख अर्थात विश्व ध्यान दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा विषेश कार्यक्रम गरिएको छ । दोस्रो विश्व ध्यान दिवस २०२५ मूल समारोह समितिले टुँडिखेलमा ध्यान दिवसको कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा उपस्थित भएका सबैजना ध्यानमा व्यस्त देखिन्छन् ।

तस्विर : कुशल बस्ताकोटी

सम्बन्धित समाचार

ताजा पोष्ट