काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभागले ३१औँ महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाका परम्परागत बाजा सिकाउने गुरूहरूलाई सम्मान गरेको छ ।
आज काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, विभिन्न वडाका वडाअध्यक्ष लगायतले गुरूहरूलाई सम्मान गरेका हुन् ।

तस्बिर : सुजन तिमल्सिना
