मिराज समूहको जेनजीहरुलाई आज पनि प्रहरीले लखेट्यो (फोटो फिचर)

मिराज ढुंगाना समूहको जेनजीहरुलाई प्रधानमन्त्रीनिवास नजिकै प्रदर्शन गर्ने क्रममा सुरक्षा प्रहरीले लखेटेको छ ।

बुधबार प्रधानमन्त्रीनिवास नजिकै प्रदर्शन गरिरहेका उनीहरूलाई प्रहरीले सडकबाट केही परसम्म हटाएको हो । मंगलबार पनि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न खोजपछि उनीहरुलाई प्रहरीले त्यहाँबाट हटाएको थियो ।

तस्बिर : सक्षम घिमिरे

 

सम्बन्धित समाचार

ताजा पोष्ट