कैलाश सिरोहियालाई पक्राउ गर्न कान्तिपुरको अफीसमै पुग्यो प्रहरी

काठमाडौँ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्न कान्तिपुरको अफीसमै प्रहरी पुगेको छ । मंगलबार साँझ प्रहरीको टोली थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयमा प्रवेश गरेको हो ।

सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका हुन् । उनले दोहोरो नागरिकता बनाएको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट