काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । प्रसाईंले सोमबार बिहान बाराको सिमरामा भेटवार्ता गरेका हुन् । शाहसँगको बसेर खिचेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रसाईंले भेटवार्तालाई अर्थपूर्ण भनेका छन् ।