निधन भएको भनिएकी पुनम पाण्डे जीवितै

काठमाडौं । शुक्रबार निधन भएको भनिएकी भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेले इन्स्टाग्राममार्फत आफू जीवितै रहेको बताएकी छिन् ।

भिडिओ सन्देश पोस्ट गर्दै उनले सर्भिकल क्यान्सर (पाठेघर क्यान्सर)बारे जनचेतना जगाउन आफू मरेको नाटक गरेको बताएकी छिन् । पुनमले दुईवटा भिडियो पोस्ट गर्दै आफू नमरेको बताएकी छन् ।  हिजो उनकै इन्स्टाग्राममार्फत मृत्यु भएको बताइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट