महिला हिंसाविरुद्धको नाटक ‘कोमल’ प्रदर्शन

काठमाडौं । महिला हिंसाविरुद्धको जनचेतनामूलक नाटक ‘कोमल’ प्रदर्शन गरिएको छ ।

शुक्रबार काठमाडौंको टेकुस्थित कौशिक थिएटरमा शक्ति समूहले उक्त नाटक प्रदर्शन गरेका हुन् ।

३० मिनेट लामो उक्त नाटकमा समाजमा महिलामाथि हुने विभेद, महिला बेचबिखन,शोषण र उत्पीडनलाई कलाकारहरुले उतारेका थिए ।

सम्बन्धित समाचार

ताजा पोष्ट