देशभक्ति गित ‘बन्छ बन्छ मेरो देश बन्छ’ गीत सार्वजनिक

काठमाडौं । नयाँ देशभक्तिपूर्ण गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै देशभक्तिपूर्ण गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ को आधिकारिक विमोचन भएको हो ।

गीतको शब्द चयनकर्ता र प्रस्तुति नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य र शिक्षा विभाग प्रमुख, नैन सिंह महरको रहेको छ ।

सम्बन्धित समाचार

ताजा पोष्ट