डा. रमिल अधिकारीको नयाँ गीत ‘बाचा गरौं'(भिडियो)

काठमाडौं । सुगम पोखरेल र अन्जु पन्तको स्वरमा नयाँ गीत ‘बाचा गरौं’ आएको छ । डा. रमिल अधिकारीको गीतलाई ज्ञानेन्द्र गिरीले संगीत भरेका छन् ।

गीतको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठ फिचर्ड छन् । गीतको एरेन्ज सञ्जीव बरैलीले गरेका छन् भने रेकर्डिस्ट/मिक्सिङ/मास्टरिङ रञ्जन राईले गरेका छन् ।

डा. रमिल अधिकारीका यसअघि ‘विन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’, ‘जिउने चाहना’ लगायतका गीत बजारमा आइसकेका छन् । उनका गीतलाई दर्शकले निकै रुचाएका छन् ।

सम्बन्धित समाचार

ताजा पोष्ट