ब्लू फेस्टमार्फत यामाहाको नयाँ मोडल सार्वजनिक (फोटोफिचर)

काठमाडौं । यामाहाले ‘ब्लू फेस्ट’ आयोजना गर्दै नयाँ मोडल FZS FI Gen-Crafted सार्वजनिक गरेको छ।

उक्त फेस्टमा हाई–टेक यामाहा टू–ह्वीलरहरूको प्रदर्शन गरिनुका साथै दर्शकलाई रोमाञ्चक राइड अनुभव गराइएको थियो। नयाँ पुस्तालाई लक्षित गर्दै आधुनिक प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शनसहित उक्त मोडल बजारमा ल्याइएको हो।

सम्बन्धित समाचार

ताजा पोष्ट