BREAKING: राइड-शेयरिङ कम्पनीहरूमाथि गम्भीर आरोप—श्रम शोषण भन्दै सयौँ राइडरहरूले घेरे सडक

विभिन्न राइड सेयरिङ कम्पनीहरूले चालकहरूमाथि श्रम शोषण गरेको भन्दै राइडरहरू आन्दोलित भएका छन् । ’स्वतन्त्र चालक फाउन्डेसन नेपाल’को आयोजनामा काठमाडौँको माइतीघर मण्डलामा भेला भई विभिन्न स्थानमा प्रर्दशन गरेका हुन् । प्रदर्शनकारीहरु मोटरसाइकल र स्कुटरसहित विरोधमा उत्रिएका हुन् ।

 

सम्बन्धित समाचार

ताजा पोष्ट