पाँच अंकले घटेको बजारमा ३ अर्ब २१ करोडको कारोबार

काठमाडौं, २१ माघ । साताको पहिलो कारोबार दिन आइतबार नेपमल स्टक एक्सचेन्ज नेप्सेमा सामान्य गिरावट आएको छ ।  आज नेप्से परिसूचक ५.३१ अंकले घटेर २ हजार ६१ दशमलब ७० को बिन्दुमा बन्द भएको छ ।

आज कारोबार भएको बजारमा  ९२ लाख ७२ हजार सात सय कित्ता शेयर तीन अर्ब २१ करोड ६७ लाख रुपैयाँमा कारोबार भएका छन् । आज  घटेको बजारमा युनिक लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यस्तै आज महिला लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा पोष्ट