मन्त्री दीपक कुमार साहलाई पदमुक्त गर्ने तयारी!

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साहलाई फिर्ता बोलाउने संकेत दिएको छ।

पार्टी स्रोतका अनुसार, मन्त्री साहले पार्टीको नीति, सिद्धान्त र ‘श्रम संस्कृति’ को मर्म विपरीत काम गरेको भन्दै रास्वपाले उनलाई मन्त्री पदबाट हटाउन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सिफारिस गर्ने निर्णय गरेको हो।

सम्बन्धित समाचार

ताजा पोष्ट