नेकपा एमालेका अध्यक्ष ओली जिम्मा जमानीमा छुटे सदिक्षा के.सी २०८२ चैत्र, २६ Share FacebookTwitterWhatsAppCopy URL काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मा जमानीमा रिहा भएका छन् । ओली आज पक्राउ गरेको १३औँ दिनमा रिहा भएका हुन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको हो । Share FacebookTwitterWhatsAppCopy URL Previous articleब्रेकिङ: इरानले हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्यो!Next articleरोशीको बहाव मन्दिरतर्फ मोडिएपछि कुशेश्वर महादेव क्षेत्र संकटमा सम्बन्धित समाचार भारतबाट बिजुली आयात शून्य, आन्तरिक उत्पादनले धान्दै विद्युत माग ‘गौंथली’ को आक्रामक व्यापार, १० दिनमै ७ करोड ४२ लाख ग्रस कलेक्सन सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल ताजा पोष्ट भारतबाट बिजुली आयात शून्य, आन्तरिक उत्पादनले धान्दै विद्युत माग ओहो पोष्ट - ‘गौंथली’ को आक्रामक व्यापार, १० दिनमै ७ करोड ४२ लाख ग्रस कलेक्सन ओहो पोष्ट - सानिमा बैंकको वितरणयोग्य नाफा ३४.६६ प्रतिशतले बढ्यो, खुद नाफा ३ अर्ब ५५ करोड ओहो पोष्ट - सुरुङमार्गको उद्देश्य दूरी घटाउनु र इन्धन बचत गर्नु हो : मन्त्री लम्साल ओहो पोष्ट - सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी ओहो पोष्ट -