समाचार

चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धारकार्य तीव्र, भित्रबाट प्रतिध्वनि र चिसो हावा आएपछि सकुशल रहेको आशा

काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा चिलिमे जलविद्युत कम्पनीका पूर्व प्रबन्ध–निर्देशक...

कुशे औँसी : गोकर्णेश्वर महादेव मन्दिरमा तर्पण र पिण्डदान गर्ने भक्तजनको घुइँचो (तस्विरसहित)

काठमाडौं । भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी तथा बाबुको मुख हेर्ने दिनको अवसरमा आज काठमाडौंको ऐतिहासिक गोकर्णेश्वर...

आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन 

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आज पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी तथा बुवाको मुख हेर्ने औँसी मनाउँदैछन्...

सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित गुदेलमा पहिरो खसेर हुङ्गा (हुङ्कु) खोला थुनिएको छ । खोलामा माथिबाट पहिरो खस्दा...

‘जलाकी’बाट डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक

काठमाडौं । ‘जलाकी’बाट नेपाली सिनेमामा डेब्यु गरेकी अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक भएको छ । कुसे...

‘पिरतीको गीत’ सुनाउँदै बबिना

काठमाडौं, १३ माघ । मायालुको लागि मायालुले कति सम्म गर्न सक्छ ? यसैको जवाफ भन्न सकिएला बबिना भट्टराईको ‘पिरतीको गीत’ । मायालुको लागि मुटुनै...

नवीकरणीय उर्जा दक्षता सम्बन्धी विधेयक एक महिनाभित्र पेस गर्छौं : मन्त्री शक्ति बस्नेत

काठमाडौं, १२ माघ । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय उर्जा दक्षता सम्बन्धी विधेयक प्रतिनिधिसभामा एक महिनाभित्रमा पेस गर्ने बताउनु भएको छ ।...

लगानीमैत्री वातावरण बनाउन आवश्यक छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं, १२ माघ । परराष्ट्रमन्त्री एनपी साउदले लगानीकर्ताहरुका लागि नेपालमा लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित अवार्ड फर...

एकीकृत समाजवादीका केही नेताहरुको जिम्मेवारी परिवर्तन

काठमाडौं, १२ माघ । नेकपा (एकीकृत समाजवादी)ले केही नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले लुम्बिनी...

कटन क्याण्डीमा अखाद्य रङ ‘रोडामाइन वी’ को प्रयोग, मानव स्वास्थ्यमा असर गर्ने

काठमाडौं, १२ माघ । कटन क्याण्डीमा अखाद्य रङ ‘रोडामाइन वी’को प्रयोग गरिएकाले नखान आग्रह गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता...

इमेज बचत सहकारीका कोषाध्यक्ष सुनार पक्राउ

काठमाडौं, १२ माघ । नेपाल प्रहरीले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...