समाचार

खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, हराभरा अवस्थामा फर्काउने

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ । सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलताप्रति उच्च जिम्मेवारी दर्शाउँदै ऐतिहासिक खुलामञ्च परिसरका संरचनाको मर्मत...

टहरामा मन्त्री खड्काको जीवन, मनमा गाउँ बनाउने सपना

सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ मा रहेको एउटा अस्थायी टहरा। टहरामुनि राखिएका दुईवटा प्लास्टिकका कुर्सी। घरबाहिर ढुङ्गाको...

प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री 

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा स्थापित गरिने...

बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणमा उच्च प्रविधिमैत्री संयन्त्र बन्दैछ : महानिरीक्षक कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि उच्च प्रविधिमैत्री संयन्त्र निर्माणलाई...

हुथी र साउदी नेतृत्वको गठबन्धनको फरक फरक दाबी, यमनमा क्षेप्यास्त्र प्रहार

एजेन्सी । इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार...

बाल हिंसाको बिषयमा टेरेसाले ल्याइन ‘मनको कथा’ (भिडियो)

काठमाडौं । गायन रियालिटी शो 'द भ्वाइस किड्स' सिजन २ बाट चर्चा कमाएकी बालगायिका टेरेसा विश्वकर्माको स्वरमा 'मेरो मनको कथा' बोलको गीत सार्वजनिक गरिएको...

फिल्म ‘आचार्य’को प्रीमियर शो, सत्यराज आचार्यको अभिनयको तारिफ

काठमाडौं । असार ७ अर्थात भोलि शुक्रवारदेखि प्रदर्शनमा आउने भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको बायोपिक फिल्म 'आचार्य'को बुधवार साँझ काठमाडौंमा भब्य प्रीमियर शो गरिएको...

फिलिपिन्सबाट नेपालका ओझासहित ३० देशका कविहरु सम्मानित

काठमाण्डौं । विश्वका सय भन्दा बढि देशका कविहरु आवद्ध फिलिपिन्स स्थित साहित्यिक संस्था जेजाविक क्वर्डस एण्ड पोयमले नेपालका ४ कविहरुलाई प्रतिष्ठित लाउरेण्ट अवार्डबाट सम्मानित...

नेपाली जन-प्रगतिशिल मञ्च साउदी अरबको कासिम क्षेत्रिय संगठन विस्तार, अध्यक्षमा सुरेन्द्र तुम्वहाम्फेल चयन

नेपाली जन-प्रगतिशिल मञ्च साउदी अरबको क्षेत्रिय संगठन विस्तार कार्यक्रम अन्तरगत, अलकासिम बुरेईदा क्षेत्रिय कमिटी, अध्यक्ष सुरेन्द्र तुम्वहाम्फे सहित १५ सदस्यीय कार्यसमिति गठन भयो। एसिया प्रदेश...

निमा जाङ्मु शेर्पाले चीनतर्फबाट कम समयमा सगरमाथा चढेर राखिन् रेकर्ड

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगिसकेको छ ।यो बिचमा धेरै ब्यतिहरुले सगरमाथा आरोहणको विभिन्न कृतिमान...