समाचार

खुलामञ्चको मर्मत कांग्रेसले आफ्नै खर्चमा गर्ने, हराभरा अवस्थामा फर्काउने

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ । सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलताप्रति उच्च जिम्मेवारी दर्शाउँदै ऐतिहासिक खुलामञ्च परिसरका संरचनाको मर्मत...

टहरामा मन्त्री खड्काको जीवन, मनमा गाउँ बनाउने सपना

सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ मा रहेको एउटा अस्थायी टहरा। टहरामुनि राखिएका दुईवटा प्लास्टिकका कुर्सी। घरबाहिर ढुङ्गाको...

प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण गर्न सक्षम निकाय बनाइने छ : गृहमन्त्री 

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण तथा अनुसन्धान गर्न सक्षम निकायका रूपमा स्थापित गरिने...

बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणमा उच्च प्रविधिमैत्री संयन्त्र बन्दैछ : महानिरीक्षक कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले बढ्दो वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि उच्च प्रविधिमैत्री संयन्त्र निर्माणलाई...

हुथी र साउदी नेतृत्वको गठबन्धनको फरक फरक दाबी, यमनमा क्षेप्यास्त्र प्रहार

एजेन्सी । इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार...

‘नेपालका कम्तिमा ६१ अस्पतालमा पहिले नै जेरियाट्रिक बेड, अझै काम गर्न बाँकी छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले नेपालका कम्तिमा ६१ अस्पतालहरूमा पहिले नै जेरियाट्रिक बेडहरू रहेको भन्दै खुशी व्यक्त गरेकी छन् । शनिबार काठमाडौंमा आयोजित...

चितवन राईनोजमाथि पोखरा एभेन्जर्सको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राईनोजमामथि शानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको...

मंसिर २३ गतेको आन्दोलनबाट राष्ट्रपति हटाएर राजा ल्याउँछौं : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले राष्ट्रपति हटाएर राजा स्थापित गर्ने र प्रदेश संरचना खारेज गर्नका लागि आगामी मंसिर २३...

पुटिनलाई मोदीको उपहार : भागवत गीतादेखि चाँदीको घोडासम्म

एजेन्सी । भारत भ्रमणमा आएका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन स्वदेश फर्किएका छन् । भारत भ्रमण सकेर शुक्रबार अबेर राति उनी स्वदेश फर्किएका हुन् । मन्त्रीहरूको...

विराटनगरले जित्यो टस, सुदूरपश्चिम विरूद्ध पहिले बलिङ गर्ने

काठमाडौं ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरूद्ध विराटनगर किंग्सले टस जितेको छ । टस जितेको विराटनगरले पहिले...

काठमाडौंका यी स्थानमा हुनेछ आज ४ घण्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा विद्युत् कटौती गर्ने भएको छ । विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण...